Logo
राजनीति
कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा भोलि बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा

नव वर्षको जिम्मेवारी विकासशील राष्ट्रको आधार ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् ।

कांग्रेस सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको उल्लेख गरेका छन् । उनले नयाँ

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

खोटाङ, १ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । अध्यक्षमा विजयी राईले

वैशाख २ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, ३० चैत । सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

काठमाडौँ, ३० चैत । राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो

राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन: अध्यक्ष लिङ्देन

काठमाडौँ, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य चौधरी निलम्बित

कञ्चनपुर, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरीत काम गरेको भन्दै

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, ३० चैत । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । उक्त बैठक आउँदो वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले