Logo
राजनीति
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने

काठमाडौँ, ७ वैशाखः प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद्

राप्रपाका तीन सांसद इलाम उपचुनावको प्रचारमा घरदैलो गर्दै

काठमाडौँ, ६ वैशाखः इलाममा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले पनि प्रचारप्रसार तीव्र बनाएको छ । इलाम–२ मा आफ्नो पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा माहौल बनाउन प्रतिनिधि सभाका तीन सांसद

रवि लामिछानेः ‘सत्ता समीकरणमा कुनै समस्या छैन’

काठमाडौँ, ६ वैशाखः रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

काठमाडौं, ६ वैशाखः राष्ट्रिय सभा सदस्यमा डा। अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् । ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले

पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

काठमाडौँ, ५ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ, ५ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय

सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल

इलाम, ५ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

महाधिवेशन असारमा सार्ने नेकपा एसको निर्णय

काठमाडौं, ५ वैशाख: नेकपा एकीकृत समाजवादीले महाधिवेशन सार्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

काठमाडौँ, ५ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा, ४ वैशाख: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल