Logo
राजनीति
‘राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने’

काठमाडौँ, २५ जेठ । एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ: अध्यक्ष यादव

जनकपुर , २५ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताएका छन्

‘काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ’

काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी

राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी

काठमाडौँ, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष

‘असारभित्रै इम्बोस्ड नम्बर राख्नुपर्ने प्रावधान फिर्ता लिन माग’

काठमाडौँ, २४ जेठ । सांसदहरुले आगामी असारभित्रै सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने यातायात व्यवस्था विभागले जारी गरेको प्रावधान फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका

एम्बोस्ड नम्बर लाद्ने काम सरकारको गैरजिम्मेवारी: भीम रावल

काठमाडौँ, २४ जेठ । नेकपा एमालेका सांसद भीम रावलले सरकारले सवारीसाधनमा जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाएका छन् । संसारका विभिन्न देशले कालो सूची राखेको

शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ: प्रेम सुवाल

काठमाडौँ, २४ जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’

मतदान सरकारले रोकेको होइन, निर्वाचन आयोगले हो: गृहमन्त्री

काठमाडौँ, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् । एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा

पार्टीभन्दा मन्त्री शक्तिशाली

काठमाडौँ, २४ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ । सोमबार

ईश्वर पोखरेलले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनको धन्दा हो’

काठमाडौँ, २३ जेठ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त