Logo
राजनीति
नगरप्रमुख चन्दसहित २६ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुर, २० चैत । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह

काठमाडौँ, २० चैत । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेका छन् । एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै

प्रतिगमनविरुद्धको खबरदारी जारी: प्रचण्ड

महोत्तरी, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक

वामपन्थी र लोकतान्त्रिक शक्ति निर्वाचनमा मिलेर जाने सहमति भएको छ: नेपाल

धनगढी, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी

‘विकासका लागि पैसा छैन भन्दै, भ्यू टावरमा खर्च गरिरहेका छौँ’

दमौली, २० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

काठमाडौँ, २० चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली

मधेस प्रदेशमा सत्तारुढ दल तालमेल गर्ने तयारीमा

  जनकपुर, २० चैत । सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस प्रदेश

स्थानीय तह निर्वाचन: ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’

बलेवा, २० चैत । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका

कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

झापा, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं.१ को अध्यक्षमा वासुदेव

स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छ: पौडेल

चितवन, १९ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका