Logo

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

भेटमा पछिल्लो समसामयिक राजनीति परिस्थिति तथा राष्ट्रपतिको उम्मेदवारीबारे कुराकानी हुने बताइएको छ । अहिले छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्