Logo

चितवन-२ मा रवि लामिछानेको अग्रता



चितवन, ११ वैशाख । चितवन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका हुन् ।

लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्