Logo

सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन



काठमाडौँ, २५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

आइतबार सिंहदरबार दक्षिण गेट अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।

बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध नेविसंघका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्