Logo

बझाङको ताजा मतपरिणाम



बझाङ,१६ वैशाख । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ (क) मा नेपाली कांग्रेसले तीन हजार मत कटाएको छ । तर, पनि कांग्रेस दोस्रो स्थानमै छ ।

प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा ९एमाले०ले अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले तीन हजार ७४८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह तीनहजार १८२ मत पाउनु भएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा ९माओवादी केन्द्र०का जनकबहादुर बुढाले दुईहजार ६ मत पाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्