Logo

बझाङको ताजा मत परिणाम

कांग्रेस अगाडि, पछ्याउँदै एमाले



बझाङ, १७ वैशाख । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेस अगाडि छ ।

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८५३ मत पाउनुभएको छ । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ६ हजार ७०२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्