Logo
अर्थ
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर, २४ जेष्ठ । कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८९३० बमोजिम प्रस्तुत भएको वार्षिक नीति

‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ, २४ जेष्ठ । प्रतिनिधिसभाको आजको बैठकले ‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको

रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग राजेन्द्र लिङ्देनको माग

काठमाडौं, २२ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले पूर्व-पश्चिम विद्युतीय

विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

सङ्खुवासभा, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरुण–३ जलविद्युत परियोजनाको

सुनमा उच्च मूल्य रेकर्ड, एकैदिन १ हजार ७ सय बढ्यो

काठमाडौँ, २२ जेठ । सुनको भाउ तोलामा मंगलबार १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन

नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको ‘ब्रेक थ्रु’ आज

सङ्खुवासभा, २२ जेठ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच जलविद्युत आयोजनाको

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

विराटनगर, २१ जेठ । कोशी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा नियमावली, २०७४ को

प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने

सङ्खुवासभा, २१ जेठ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री