Logo
अर्थ
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं, ३ जेष्ठ । । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

  झापा, ३ जेष्ठ । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २ जेठ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

  काठमाडौँ, २ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७

५० करोडसम्मका वैदेशिक लगानी ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको छः प्रधानमन्त्री

काठमाडौँ, २ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपियाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५०

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

काठमाडौँ, १ जेठ । आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी

हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताको आकर्षण बढ्दा, नेप्से सूचक २८ अंकले बढ्यो

काठमाडौँ, १ जेठ । मंगलबार हाइड्रोपावर र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक करिब साढे १ प्रतिशतले बढेको छ। यस दिन नेप्से सूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौँ, १ जेठ ।  चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक

झापा, १ जेठ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक

धितोपत्र व्यवसायी (व्रोकर)को कमिसन घट्यो

काठमाडौँ, १ जेठ । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क ९कमिसन० घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा