Logo
अर्थ
अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, साउदी रियाल, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको

सिम्रिक सहकारी संस्थाको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित

झापा, २ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान विष्ट नै पुनः

सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छः मन्त्री दाहाल

  काठमाडौँ, असोज २ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ । बुधबार मन्त्रालयमा विजया दशमी, दीपावली, छठलगायतका चाडपर्व

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

  काठमाडौँ, असोज २ गते । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले सो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं, ३० भदौ ।  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर

कति छ आइतबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, ३० भदौ । आज २०८१ साल भदौ ३० गते आइतबार सन् २०२४ सेप्टेम्बर १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर

कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, २९ भदौ । आज २०८१ साल भदौ २९ गते शनिबार सन् २०२४ सेप्टेम्बर १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा आज अमेरिकी

क्रिप्टो कारोबारमा संलग्न दुई जना पक्राउ

    काठमाडौं, भदौ २८ गते।  प्रहरीले क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका

दुग्ध क्षेत्र कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्रः कृषिमन्त्र

काठमाडौँ, भदौ २८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय

जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ, भदौ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी