Logo
खेलकुद
आईपीएल क्रिकेट : बेङ्गलुरु २५ रनले पराजित

काठमाडौँ, ४ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएको छ । गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले

 एसीसी प्रिमियर कप : लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा

काठमान्डौ, वैशाख ४ । एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा हङकङमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल एक

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, करण टोलीमा फर्किए

काठमाडौं, ३ वैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौँ, ३ वैशाख। एसिसी पुरुष प्रिमयिर कप टि-ट्वान्टी क्रिकेट प्रतियाेगतिाअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत

एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने

काठमाडौँ, ३ वैशाखः एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का, नेपालले कतारलाई दियो विशाल लक्ष्य

ओमान, १ वैशाख । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ । एसिसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानको अल अमेरत क्रिकेट मैदानमा

कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

ओमान, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान-१ मा हुने खेलमा

मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

ओमान, ३० चैत । एसिसि प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा भर्खरै भएको टसमा मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर

एसिसी कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै

काठमाडौँ, ३० चैत । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच

झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी

बिर्तामोड, २९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा