Logo
खेलकुद
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ११ भाद्र । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस

नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हरायो, सन्दीपले लिए ५ विकेट

काठमाडौं, १० भाद्र । विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सानदार जित निकालेको छ । ब्याटिङमा ओपनर आसिफ शेखको विष्फोटक अर्धशतक र

आशिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो रनको १७८ लक्ष्य

काठमाडौं, १० भाद्र । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चुनौतीपूर्ण लक्ष्य लिएको छ । मंगलबार डार्विनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अस्ट्रेलियन

न्युक्यासललाई हराउँदै लिभरपुलकाे लगातार दाेस्राे जीत

काठमाडौं, १० भाद्र । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले न्युक्यासललाई हराएको छ । गएराति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले घरेलु टोली न्युक्यासललाई ३–२ गोलको अन्तरले हरायो । लिभरपुलको

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोलीको घोषणा

काठमाडौं, ८ भाद्र । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि नेपाल ‘ए’ क्रिकेट टिमको घोषणा गरेको छ। टिमको नेतृत्व विकेटकिपर ब्याट्सम्यान अनिल साहले गर्ने भएका छन्। नेपाल ‘ए’

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं, ६ भाद्र । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई

टप इन्ड टी–२० शृङ्खलाः नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित

काठमाण्डौ, ६ भदौ । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । पाकिस्तान शाहीन्सले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले २०

यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

काठमाडौं, ६ भाद्र । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो

टप एण्ड टी–२० सिरिजः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौं, ६ भाद्र । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आज नेपाल र पाकिस्तान साहिन्ससँगबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तान साहिन्ससँगबीच

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं, ४ भाद्र । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । भुटानको थिम्पुमा आज (बुधबार) देखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका