Logo
खेलकुद
चारआली जेसीजसँग बाह्रदशी जेसीज पराजित

मेचीनगर १२ असोज । मैत्रीपूर्ण फुटसल खेलमा चारआली जेसीजले बाह्रदशी जेसीजलाई पराजित गरेको छ । चारआली जेसीज र बाह्रदशी जेसीजको जेसीज सप्ताह कार्यक्रमअन्तर्गत बुधबार भएको खेलमा चारआली जेसीजले बाह्रदशी जेसीजलाई

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौँ, १२ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उनीहरु निर्वाचित

पोर्चुगललाई पराजित गर्दै स्पेन फाइनल फोरमा

पोर्चुगल, १२ असोज । पोर्चुगलमाथि झिनो जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोलीलाई १-० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको

नेपालसँग बंगलादेश पराजित

काठमाडौँ, ११ असोज । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन-एकले हराएको हो । नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक

सुत्ने ठाउँलाई लिएर फुटबल समर्थकहरू चिन्तित

कतार, ११ असोज । पछिल्लो २५ वर्षमा पल क्लेगले इङ्ग्ल्यान्डको फुटबल टोलीको खेल हेर्न कैयौँ देशहरूको यात्रा गरेका छन् । तीन वटा विश्वकप हेर्न गइसकेका उनी आफ्नो चौथो अर्थात् कतार

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा

इटाली, ११ असोज । इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २-० ले पराजित गरि फाइनल चारमा पुगेको हो । गएराति भएको खेलमा

सन्दीपविरुद्ध इन्टरपाेलले ‘डिफ्युजन नोटिस’ जारी गर्‍याे

काठमाडौँ, ११ असोज । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई

किरणको कप्तानीमा नेपालले बङ्ग्लादेशसँग खेल्ने

काठमाडौँ, १० असोज । मंङ्गलवार हुने बङ्ग्लादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर

बास्केटबल च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौँ, १० असोज । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो

पाकिस्तानसँग इङ्ल्यान्ड पराजित

पाकिस्तान, १० असोज । इङ्ल्यान्डसँगको चौथो टी-२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गएराति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो । जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २-२ को बराबरी