Logo
खेलकुद
एन्फा अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत

हेटौँडा, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा आज विशेष साधारण सभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव

नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

हङकङ, २३ कात्तिक । हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने

मुख्यमन्त्री कोहलपुर गोल्डको उपाधि त्रिभुवन आर्मीलाई

बाँके, २३ कात्तिक । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले

इङ्ग्ल्यान्डले दियाे नेदरल्यान्ड्सलाई ३४० रनकाे लक्ष्य

भारत, २२ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय ४० रनको लक्ष्य दिएको छ । पुनेमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर

१९ वर्षमुनिकाे एसिया कप: नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ, २२ कार्तिक । एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधवार १९ वर्षमुनिको एसिया कपको तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बन्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताएका छन् । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा

गौतमबृद्ध क्रिकेट रङ्गशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरले बनाउने

चितवन, २१ कात्तिक । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम

बर्खास्त भएको क्रिकेट बोर्ड श्रीलङ्काली अदालतद्वारा पुन: स्थापित

बाजुरा, २१ कात्तिक । श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । त्यस्तै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ । सोमबार

प्रथम वीरगञ्ज गोल्डकप ः नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज, २१ कात्तिक । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

काठमाडौँ, २० कात्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ । सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति