कतार, ११ असोज । पछिल्लो २५ वर्षमा पल क्लेगले इङ्ग्ल्यान्डको फुटबल टोलीको खेल हेर्न कैयौँ देशहरूको यात्रा गरेका छन् । तीन वटा विश्वकप हेर्न गइसकेका उनी आफ्नो चौथो अर्थात् कतार
इटाली, ११ असोज । इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २-० ले पराजित गरि फाइनल चारमा पुगेको हो । गएराति भएको खेलमा
काठमाडौँ, ११ असोज । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई
काठमाडौँ, १० असोज । मंङ्गलवार हुने बङ्ग्लादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर
काठमाडौँ, १० असोज । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो
पाकिस्तान, १० असोज । इङ्ल्यान्डसँगको चौथो टी-२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गएराति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो । जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २-२ को बराबरी
भारत, १० असोज । भारतले अस्ट्रेलियासँगको तीन खेलको टी-२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी-२० शृङ्खला
काठमाडौँ, १० असोज । बलात्कारको मुद्दा लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले उनीविरुद्ध गम्भीर षड्यन्त्र भएको र
पोर्चुगल, ९ असोज । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोलले हराएको हो । पोर्चुगलको जितमा
काठमाडौँ, ८ असोज । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको