Logo
खेलकुद
इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

सिड्नी, ३ मंसिर । इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो

विश्व कप फुटबलको तयारी अन्तिम चरणमा

कतार, ३ मंसिर । कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको

यू-१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट २२ खेलाडी बन्द प्रशिक्षणमा

कञ्चनपुर, ३ मङ्सिर । यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो

नेपाल र युएई क्रिकेट खेलका ४४ भारतीय सट्टेबाज पक्राउ

काठमाडौँ, ३ मङ्सिर । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाडौँ, २ मंसिर । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो । यूएईले दिएको एक

यूएईले नेपाललाई दियो १ सय ७७ रनको लक्ष्य

काठमाडौँ, २ मंसिर । काठमाडौँमा जारी युएई र नेपाल सम्मिलित एकदिवसीय शृ‌ंखलाको अन्तिम खेलमा नेपालले १ सय ७७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित

यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट ः कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

कञ्चनपुर, १ मङ्सिर । कञ्चनपुर र डडेल्धुरामा जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३०

नेपालसँग यूएई पराजित

काठमाडौँ, ३० कात्तिक । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएको छ । बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो । यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले

अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु

अमेरिका, २९ कात्तिक । अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड

यूएईसँग नेपाल पराजित

काठमाडौँ, २८ कात्तिक । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ८४ रनले हराएको छ । सोमवार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले