Logo
खेलकुद
अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

कतार, २१ जेठ । मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद मैदानमा गएराति भएको खेलमा नेपाल ओमानसँग २-० गोलले पराजित भएको

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ, २० जेठ । एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा

नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित

काठमाडौँ, २० जेठ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ । अमेरिकाको

पहिलो अभ्यास खेलमा नेपाल पराजित

अमेरिका, २० जेठ । आईसीसी विश्व कप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमानसँगको खेल अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा नेपाल अमेरिकाको

अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै नेपाल

अमेरिका, १९ जेठ । आइसिसी पुरूष क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज पहिलो अभ्यास खेल खेल्दै छ । नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब

एन्फा निर्वाचनः अपिलको समय आज

काठमाडौँ, १९ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

बेलायत, १९ जेठ । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ २०२२ को उपाधि जितेको छ । वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३-० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका लाउटरो

कैदीबन्दीका लागि फुटबल

काठमाडौँ, १८ जेठ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल

जोकोभिकलाई हराउँदै नाडाल सेमिफाइनलमा

पेरिस, १८ जेठ । पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल

बेन्जिमाले जिते च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’को अवार्ड

स्पेन, १८ जेठ । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’अवार्ड जितेका छन् । शनिवार राति भएको फाइनलमा रियलले लिभरपुललाई १-० गोलले हराएर १४औँ पटक च्याम्पियन्स