Logo
खेलकुद
आईपीएलः हैदरावाद पाँच विकेटले विजयी

काठमाडौं, १३ वैशाख । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा अहिलेसम्मकै पहिलो जित हात पारेको छ। शुक्रबार कामिन्डु मेन्डिस र हर्सल पटेलको सानदार प्रदर्शन गरेको खेलमा हैदरावाद चेन्नईविरुद्ध

विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, उपकप्तानको जिम्मेवारी पूजालाई

काठमाडौं, १२ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टाेली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टोलीमा पूजा महतोलाई उपकप्तानको

स्कटल्यान्डमा हुने त्रिदेशीय क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं, १२ वैशाख । आउँदो जुनमा स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । क्रिकेट स्कटल्यान्डले शृङ्खलाको तालिका सार्वजनिक गरेको हो । ग्लास्गोको क्लाइडसडेल

आईपीएल: बेंगलुरुको छैटौं जित, राजस्थान ११ रनले पिराजित

काठमाडौं, १२ वैशाख । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । बिहीबार भएको खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको हो । बेंगलुरुले दिएको

पुरुष साफ च्याम्पियनसिप फुटबल यो वर्ष नहुने

काठमाडौं, ११ वैशाख । पुरुष साफ च्याम्पियनसिप फुटबल यो वर्ष नहुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यस वर्ष आयोजना गर्ने तय भएको च्याम्पियनसिप सन् २०२६ सम्मका

आईपीएल: मुम्बईको लगातार चौथो जित, हैदरावाद सात विकेटले पराजित

काठमाडौं, ११ वैशाख । लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादलाई सात विकेटले

प्रधानमन्त्री ओली र कार्लाेसबीच भेटघाट

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लाेस नेपाल

स्पेनिस ला लिगा: बार्सिलोनाको अग्रता

काठमाडौं, १० वैशाख । डानी ओल्मोको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको अंक तालिकामा सात अंकको स्पष्ट अग्रता बनाएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पाखा

आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक

काठमाडौं, १० वैशाख । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ। मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य

क्रिकेटका ५२ खेलाडी समेटेर बनाइयो ४ टोली, शनिबारदेखि मूलपानीमा १२ वटा अभ्यास खेल खेलाइने

काठमाडौं, ९ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीसँगै युवा टोलीलाई पनि चार समूहमा विभाजन गरेर अभ्यास खेल खेलाउने भएको छ। आगामी शनिबारदेखि मुलपानीका दुवै मैदानमा एकसाथ हुने