Logo
खेलकुद
आईपीएलः आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौं, ६ वैशाख । इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई कायमै राखेको छ। वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हरायो।

आईपीएल: मुम्बईको लगातार दोस्रो जित, हैदरावाद ४ विकेटले पराजित

काठमाडौं, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हरायो। सुरुमा ब्याटिङ

गणेश थापा माथिको १० बर्षे प्रतिबन्ध फुकुवा

काठमाडौं, ४ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले

कुवेतसँगको हारले नेपालको वरीयता खस्कियो, दीपेन्द्र पनि तेस्रोमा झरे

काठमाडौं, ४ वैशाख । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी-२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली टोलीको वरीयता खस्किएको छ । नेपाली टोली १ स्थान थल झर्दै १८औं स्थानमा खस्किएको

आईपीएल: राजस्थानलाई सुपर ओभरमा हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं, ४ वैशाख । रोमाञ्चक खेलमा राजस्थान रोयल्सविरुद्ध सुपर ओभरमा जित निकाल्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार अरुण जेट्ली रंगशालामा भएको खेलमा टस

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको हङकङमाथि सहज जित

काठमाडौं, ३ बैशाख । यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । आज तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपाली घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो।

आईपीएल: कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित

काठमाडौं, ३ वैशाख । पन्जाब किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कीर्तिमानी जित हात पारेको छ। मंगलबार राति भएको खेलमा ११२ रनको लक्ष्य पाएको कलकता नाइट राइडर्सलाई १६ रनले

एनएसएल : पोखरा प्लेअफमा, एक खेलअगाबै बाहिरियो झापा

काठमाडौं, २ वैशाख । लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि सानदार जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार सम्पन्न

आईपीएल: धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईले तोड्यो पराजयको शृङ्खला

काठमाडौं, २ वैशाख । कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङसँगै चेन्नई सुपर किङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजयको शृङ्खलालाई तोडेको छ। सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जेन्ट्सलाई पाँच विकेटले

झापालाई पराजित गर्दै धनगढीले ललितपुरसँग पहिलो क्वालिफायर खेल्ने पक्का

काठमाडौं, १ वैशाख । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले क्वालिफायरमा स्थान बनाएको छ। झापालाई १-० ले पराजित गर्दै धनगढीले पहिलो क्वालिफायर ललितपुरसँग खेल्ने पक्का भएको हो। दुई