Logo
खेलकुद
स्पेनिस ला लिगा: बार्सिलोनाको अग्रता

काठमाडौं, १० वैशाख । डानी ओल्मोको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको अंक तालिकामा सात अंकको स्पष्ट अग्रता बनाएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पाखा

आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक

काठमाडौं, १० वैशाख । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ। मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य

क्रिकेटका ५२ खेलाडी समेटेर बनाइयो ४ टोली, शनिबारदेखि मूलपानीमा १२ वटा अभ्यास खेल खेलाइने

काठमाडौं, ९ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीसँगै युवा टोलीलाई पनि चार समूहमा विभाजन गरेर अभ्यास खेल खेलाउने भएको छ। आगामी शनिबारदेखि मुलपानीका दुवै मैदानमा एकसाथ हुने

नेपाल आइपुगे फुटबलर रोबर्टो कार्लोस

काठमाडौं, ९ वैशाख । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी रहेको नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलवार बिहान नेपाल आएका

आईपीएल: कोलकाताविरुद्ध गुजरातको सहज जित

काठमाडौं, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सविरुद्ध सहज जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको गुजरातले कोलकातालाई ३९ रनले हराएको हो।

आईपीएल: चेन्नईको अर्को हार, मुम्बई ९ विकेटले विजयी

काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराउँदै मुम्बईले लगातार तेस्रो जित निकालेको

आइपिएल: आरसीबीले दुई दिनपछि नै लियो पञ्जाबसँग हारको बदला

काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार भएको दिनको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पञ्जाब सुपर किंग्सलाई ७ विकेटले हराएको छ। दुई दिन अघि मात्र

आईपीएल: लखनउको नाटकीय जित, राजस्थान २ रनले पराजित

काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

काठमाडौं, ६ वैशाख । नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण

यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दै

काठमाडौं, ६ वैशाख । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज शनिवार नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे