
काठमाडौं, ३० चैत । चारदेशीय टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ। हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आयोजक राष्ट्र हङकङविरूद्ध टस जितेर नेपालले पहिले बलिङ

काठमाडौं, ३० चैत । हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ । हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ।

काठमाडौं, ३० चैत । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा

काठमाडौं, २९ चैत । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित

काठमाडौं, २८ चैत । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट खेलले त्यति स्थान पाएको थिएन । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सन् २०२८ मा आयोजना हुने ओलम्पिक गेम्समा क्रिकेट

काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५

काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ । टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । कुवेतले

काठमाडौं, २७ चैत । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई हराएको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस

काठमाडौं, २७ चैत । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । नेपालले १८ बल

काठमाडौं, २७ चैत । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा