Logo
खेलकुद
टी-२०आई सिरिज: कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५

टी–२० आई सिरिज: नेपाललाई कुवेतले दियो १८६ रनको लक्ष्य

काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ । टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । कुवेतले

यू–१९ क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं, २७ चैत । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई हराएको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस

टी-२०आई सिरिज: नेपालको विजयी, कतार ८ विकेटले पराजित

काठमाडौं, २७ चैत । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । नेपालले १८ बल

कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं, २७ चैत । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा

आईपीएल: चेन्नईविरुद्ध पन्जाब १८ रनले विजयी

काठमाडौं, २७ चैत । पियांश आर्याको शतकमा चेन्नई सुपर किंग्समाथि १८ रनको जित निकाल्दै पन्जाव किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा

आइपिएल: कोलकात्तामाथि लखनउको रोमाञ्चक जित

काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार भएको दिनको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाइ उसकै मैदानमा पराजित गरेको छ। हाई स्कोरिङ खेलमा कोलकातामाथि लखनउले

नेपालको पहिलो खेल युएईसँग

काठमाडौं, २६ चैत । घरेलु मैदानमा हुने आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै सुरुवात गर्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्गलबार सार्वजनिक

आईपीएलः मुम्बईको लगातार तेस्रो हार, आरसिबी १२ रनले विजयी

काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ। २२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९

आईपीएल: हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध २८६ रन बनाएर ४४ रनको जित निकाल्दै शानदार सुरुवात गरेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेल गुमाएको छ।