
काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले बलियो प्रदर्शन गर्दै विराटनगर किङ्सलाई ४० रनले पराजित गरेको छ। यस हारसँगै विराटनगरको यात्रा अन्त्य भएको

काठमाडौं, २३ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मङ्गलवार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनको विशाल

काठमाडौं, २३ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स

झापा, २१ मंसिर । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै

काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै प्रतियोगिताको समापन गरेका छन्। आइतबार टीयु क्रिकेट मैदानमा

काठमाडौं, २१ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा उपाधि जित्ने दौड थप रोमाञ्चक बन्दै गएको छ। लिग चरण सकिँदा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी

काठमाडौं, २१ मंसिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३:३० बजे हुने खेलमा

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकाल्दै अभियान समाप्त गरेको छ। प्लेअफ प्रतिस्पर्धाबाट पहिल्यै बाहिरिसकेको पोखराले टीयु क्रिकेट मैदानमा

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ। शनिबार टीयु क्रिकेट मैदानमा भएको खेलमा अपराजित रहेको सुदूरपश्चिमले

झापा, २० मंसिर । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी