Logo
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि

काठमाण्डौ, १२ माघ ।  प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लबले जितेको छ । सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफले उपाधि जितेको हो ।

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

काठमाण्डौ, १२ माघ ।  ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज राति पौने ९ बजे लिभरपुल र इपस्विच टाउन, ब्राइटन र एभर्टन, साउथह्याम्पटन र

कप्तान पूजाको अलराउन्ड प्रदर्शनमा मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं, ११ माघ । आइसिसी यू–१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफको खेलमा कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शन नेपालले मलेसियामाथि सानदार जित निकालेको छ। शुक्रबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको

सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु

काठमाण्डौ, १० माघ ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि सभापति कप फुटबल प्रतियोगिता शुरू हुँदैछ । प्रतियोगितामा चर्च ब्वाइज, मछिन्द्र क्लब, सङ्कटा

एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै

काठमाण्डौ, ९ माघ ।  एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्दैछन् । एन्फा कम्प्लेक्समा सातदोबाटोमा खेल दिउँसो ३

यू–१९ महिला विश्वकप : नेपाल र अस्ट्रेलिया भिड्दै

काठमाडौं, ९ माघ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

काठमाडौं, ८ माघ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही गर्ने

एन्फा महिला लिग फुटबल : बाग्मती युथ क्लब र वालिङ नगरपालिका खेल्दै

काठमाण्डौ, ८ माघ । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङजाको वालिङ नगरपालिका खेल्दैछन् । खेल दिउँसो ३ बजे सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ ।

नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

काठमाण्डाै, ७ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे ७४ रनकाे लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट

यू–१९ महिला टी–२० विश्वकप : स्कटल्यान्डसँगको खेलमा नेपाल पहिला ब्याटिङ गर्दै

काठमाण्डाै, ७ माघ ।  आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेको छ । नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ब्याटिङ राेजेकी छिन् । प्रतियोगितामा