
काठमाण्डाै, १७ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७

काठमाण्डौ, १७ माघ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको त्रिदेशीय टी–२० शृङ्खला आजदेखि शुरू हुँदैछ । पहिलो खेलमा आज दिउँसो सवा १२ बजे नेपाल र नेदरल्याण्ड खेल्दैछन् । यही माघ २५

काठमाण्डौ, १७ माघ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पीएसभीले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा १४ औं स्थानको पीएसभीले शीर्ष स्थानको लिभरपुललाई ३–२ गोलले हराएको हो । गएरातिका अरु

काठमाण्डाै, १६ माघ । नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–०

काठमाण्डाै, १६ माघ । टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथले १० हजार रन पूरा गरेका छन् । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा १ रन जोड्दै स्मिथले यो उपलब्धि हासिल गरेका हुन् ।

काठमाण्डौ, १६ माघ । एन्फा महिला लिगको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको

काठमाण्डौ, १६ माघ । भारतसँगको तेस्रो टी–२० क्रिकेटमा पाहुना टोली इंग्ल्याण्ड २६ रनले विजयी भएको छ । राजकोटमा जीतका लागि एक सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा

काठमाण्डाै, १५ माघ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको

काठमाण्डाै, १४ माघ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतकाे सुनिल भलिबल क्लबलाई हराएकाे छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा पुलिसले

काठमाण्डाै, १४ माघ । दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली पाकिस्तानलाई १ सय २० रनले हराएको छ । वेस्ट इन्जिले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको