
काठमाण्डौ, ८ माघ । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङजाको वालिङ नगरपालिका खेल्दैछन् । खेल दिउँसो ३ बजे सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ ।

काठमाण्डाै, ७ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे ७४ रनकाे लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट

काठमाण्डाै, ७ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेको छ । नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ब्याटिङ राेजेकी छिन् । प्रतियोगितामा

काठमाडौं, ७ माघ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको

काठमाडौँ, ७ माघ । प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६

काठमाडौँ, ६ माघ । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले

काठमाण्डाै, ६ माघ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बाग्मती प्रदेशलाई १० रनले हराएको छ । कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बाग्मती १२ ओभर १

काठमाडौं, ६ माघ । किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् । गए मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

काठमाडौं, ६ माघ । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका साढे ८ बजे र महिलातर्फको बेलुका सवा

काठमाडौँ, ५ माघ । इरानलाई हराउँदै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२०