Logo
खेलकुद
युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख र क्लब ब्रुग विजयी

काठमाण्डौ, १ फागुन । युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा फिएनोर्ड , बेनिफिका , ब्रायन म्युनिख र क्लब ब्रुगले जितेका छन् । गएराति भएका खेलमा फिएनोर्डले एसी मिलानलाई र बेनिफिकाले

शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउने खेलाडी

काठमाण्डाै, ३० माघ ।  भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५०० सय रन बनाउने खेलाडी बनेका छन् । अहमदाबादमा इङ्गल्यान्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा गिलले यो उपलब्धि

चर्च ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’ को फाइनलमा प्रवेश

काठमाण्डाै, ३० माघ ।  चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–०

म्यानचेस्ट सिटी रियल मड्रिडसँग ३–२ ले पराजित

काठमाण्डौ, ३० माघ । एर्लिङ हालान्डले दुई गोल गरेपनि म्यानचेस्ट सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन संर्घष गरिरहेको छ। गएराति भएको प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग ३–२ ले

अर्जुनधारा प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश

झापा, २९ माघ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा

भारतको थन्डरबोल्टलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा प्रवेश

काठमाण्डाै, २९ माघ ।  भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा ब्ल्याक बुल्सले थन्डरबोल्टलाई

कनकाई नगरपालिका बिर्तामोडमा जारी महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

बिर्तामोड, २८ माघ । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले

डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी क्रिकेटको उपाधि

काठमाण्डाै, २८ माघ ।  फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई हराउँदै सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि जितेको छ । अत्तरियाले डडेल्धुरालाई ३४ रनले हराएको हो । अत्तरियाले दिएको एक

अर्जुन ट्रफी क्रिकेटको उपाधिका लागि आज अत्तरिया र डडेलधुरा खेल्दै

काठमाण्डौ, २८ माघ ।  अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आज सीवाईसी अत्तरिया र फ्रेन्डस् युथ क्लब  डडेलधुरा खेल्दैछन् । उपाधिका लागि हुने यो खेल फाप्ला क्रिकेट मैदानमा दिउँसो

१० खेलाडीमा सिमित बार्सिलोनाको फराकिलो जित

काठमाण्डौ,  २८ माघ । फर्मिक लोपेजले गोल गरेको १५ मिनेटमा नै रातो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको बार्सिलोनाले स्पेनिस ला लिगामा सेभिल्लामाथि फराकिलो जित दर्ता गरेको छ। आइतबार