Logo
खेलकुद
नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं, ७ फागुन ।  नेपालको पुरुष कबड्डी टोलीले प घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच

भद्रपुर झापा गोल्डकप आजदेखिः १० टिमको सहभागिता

झापा, ७ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । मेची रङ्गशालामा दिउँसो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ जना बन्द प्रशिक्षणमा बोलाइए

काठमाण्डाै, ६ फागुन ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर युगान्डा भ्रमणबारे जानकारी गराएको हो । युगान्डा

केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने

काठमाण्डौ, ६ फागुन ।  केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म

विराट गोल्डकप फुटबलमा नेपाल र भारतका १० टोली सहभागी हुने

काठमाण्डौ, ६ फागुन ।  विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको शहीद रङ्गशालामा हुने भएको छ । विराट गोल्डकप टष्ट्रका अनुसार प्रतियोगिता ‘फ्लडलाइट’ मा

jhapa-football-tayari
भद्रपुर झापा गोल्ड कपको तयारी पूरा

झापा, ५ फागुन । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा

महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकालाई

झापा, ५ फागुन ।  झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको

फोर नेसन्स फुटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, कीर्गिस्तान १-० ले पराजित

काठमाण्डौ, ५ फागुन ।  फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको

अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानलाई हराउँदै म्यानमारकाे विजयी शुरुआत

काठमाण्डाै, ५ फागुन ।  अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो । म्यानमारकी विन थेन्गी

च्याम्पियन्स ट्रफीमा चम्किन सक्ने ५ जना ब्याटर

काठमाडौं, ५ फागुन ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पर्सि बुधवारदेखि शुरू हुने च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ । एकदिवसीय फम्र्याटमा विश्वकपपछिको प्रतिष्ठित प्रतियोगिताका