Logo
खेलकुद
फोर नेसन्स फुटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, कीर्गिस्तान १-० ले पराजित

काठमाण्डौ, ५ फागुन ।  फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको

अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानलाई हराउँदै म्यानमारकाे विजयी शुरुआत

काठमाण्डाै, ५ फागुन ।  अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो । म्यानमारकी विन थेन्गी

च्याम्पियन्स ट्रफीमा चम्किन सक्ने ५ जना ब्याटर

काठमाडौं, ५ फागुन ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पर्सि बुधवारदेखि शुरू हुने च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ । एकदिवसीय फम्र्याटमा विश्वकपपछिको प्रतिष्ठित प्रतियोगिताका

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक

काठमाण्डौ, ५ फागुन ।  आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट

क्यानद्वारा राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षकको आवेदन खुला

काठमाण्डौ, ३ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न आवेदन खुलाएको छ। क्यानले शनिबार एक सूचना जारी गर्दै योग्य प्रशिक्षकहरूलाई आवेदन दिन आह्वान

अर्जुनधारा नगरपालिका महिला फुटबलको फाइनलमा

झापा, ३ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर

६ पटकको विजेता पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो पोखरा गोल्डकपको उपाधि

काठमाण्डाै, ३ फागुन ।  विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । ६ पटक उपाधि जितेको पुलिस पहिलो पटक

दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल समय परिवर्तन

काठमाण्डाै, ३ फागुन ।  अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल समय परिवर्तन भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विज्ञप्ति निकालेर खेल समय परिवर्तन भएको जानकारी गराएको

प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग तीन गोलले पराजित

काठमाण्डौ, ३ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले चेल्सीलाई तीन गोलले हरायो । ब्राइटनले खेलको पहिलो हाफमा दुई र दोस्रो

पोखरा गोल्डकपको उपाधिका लागि आज पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स खेल्दै

पोखरा, ३ फागुन । पोखरा गोल्डकपको २४ औं संस्करणकाे उपाधिका लागि आज नेपाल पुलिस क्लब र पहिलो पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो