Logo
खेलकुद
नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं, ८ फागुन । नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज घरेलु मैदानमा भएको खेलमा लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: नेपाल र लेबनान भिड्दै

काठमाण्डौ, ८ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज (बिहीबार) घरेलु टोली नेपाल र लेबनान भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा किर्गिस्तानलाई १-०

भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

झापा, ७ फागुन । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको

नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं, ७ फागुन ।  नेपालको पुरुष कबड्डी टोलीले प घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच

भद्रपुर झापा गोल्डकप आजदेखिः १० टिमको सहभागिता

झापा, ७ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । मेची रङ्गशालामा दिउँसो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ जना बन्द प्रशिक्षणमा बोलाइए

काठमाण्डाै, ६ फागुन ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर युगान्डा भ्रमणबारे जानकारी गराएको हो । युगान्डा

केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने

काठमाण्डौ, ६ फागुन ।  केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म

विराट गोल्डकप फुटबलमा नेपाल र भारतका १० टोली सहभागी हुने

काठमाण्डौ, ६ फागुन ।  विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको शहीद रङ्गशालामा हुने भएको छ । विराट गोल्डकप टष्ट्रका अनुसार प्रतियोगिता ‘फ्लडलाइट’ मा

jhapa-football-tayari
भद्रपुर झापा गोल्ड कपको तयारी पूरा

झापा, ५ फागुन । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा

महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकालाई

झापा, ५ फागुन ।  झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको