Logo
खेलकुद
यू–१९ महिला विश्वकप : नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं, ७ माघ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत च्याम्पियन

काठमाडौँ, ७ माघ । प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६

खो खो विश्वकप : महिलामा नेपाल उपविजेता

काठमाडौँ, ६ माघ । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले

२४ बलमा ७ विकेट गुमाएपछि बाग्मती कोशीसँग १० रनले पराजित

काठमाण्डाै, ६ माघ ।  प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बाग्मती प्रदेशलाई १० रनले हराएको छ । कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बाग्मती १२ ओभर १

मध्यरातमा सबैलाई धन्यवाद भन्दै सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिएका हुन् ?

काठमाडौं, ६ माघ । किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् । गए मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै

काठमाडौं, ६ माघ । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका साढे ८ बजे र महिलातर्फको बेलुका सवा

इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

काठमाडौँ, ५ माघ । इरानलाई हराउँदै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई  ७२–२०

युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइनलमा

काठमाण्डाै, ५ माघ । युगान्डालाई हराउँदै नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई  ८९–१८ ले

१९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाण्डाै, ५ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १३ ओभर दुई बलमा

यू-१९ महिला टी-२० विश्वकप : पहिलो पटक सहभागी हुँदै नेपाल, आज बांङ्लादेशसँग खेल्ने

काठमाडौँ, ५ माघ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबार (आज)देखि मलेसियामा सुरु हुँदै छ । नेपालको महिला टोली पनि यस विश्वकपमा पहिलो पटक सहभागी हुँदैछ