
काठमाडौं, १७ कार्तिक । हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर

काठमाडौं, १७ कार्तिक । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः

काठमाडौं, १६ कार्तिक । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास,

काठमाडौं, १४ कार्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले

काठमाडौं, १४ कार्तिक । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बङ्गलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने

काठमाडौं, १४ कार्तिक । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ ९दक्षिण एसियाली फुटबल महासङ्घ० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा

काठमाडौं, १४ कार्तिक । आईसीसी विश्वकप लिग-२ मा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु

काठमाडौं, १३ कार्तिक । यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ । सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको सातौँ संस्करण चल्दै

काठमाडौं, १३ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने भएको छ । आगामी बुधबार त्रिपुरेश्वरको दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल