Logo
खेलकुद
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं, १ कार्तिक । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे ५ बजे सुरु हुने उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

महिला साफमा उपाधि जित्ने नेपालको लक्ष्य, पहिलो खेल भुटानविरुद्ध खेल्दै

काठमाडौं, ३० असोज । नेपाली महिला राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि हासिल गर्ने लक्ष्यका साथ तयारी गरेको जनाएको छ। च्याम्पियनसिपको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजित

२०० औं खेलमा गोल गर्नबाट चुके रोनाल्डो, स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं, ३० असोज ।  यूईएफए नेसन्स लिगमा स्कटल्याण्डसँग पोर्चुगलले बराबरी खेलेको छ । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै युरो र नेसन्स लिगको साविक विजेता पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको

आईसीसी महिला टी–२० विश्वकप: इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा

काठमाडौं, ३० असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएको हो

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

काठमाडौं, २८ असोज । अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । भारतलाई ९ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

महिला विश्वकप क्रिकेट: दक्षिण अफ्रिका सेमिफाइनल नजिक

काठमाडौं, २७ असोज । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई सजिलै सात विकेटले पराजित गरेको छ। दक्षिण अफ्रिकाले बंगलादेशलाई १०६ रनमा सीमित गर्‍यो, जसमा मारिजाने कापले उत्कृष्ट बलिङ गर्दै

काभा पुरुष भलिबल: नेपाल फाइनलमा प्रवेश

काठमाडौं, २५ असोज । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको

महिला टी–२० विश्वकप क्रिकेटमा खेलमा भारत र दक्षिण अफ्रिका विजयी

काठमाडौं, २४ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा भारत र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘ए’ को खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले हराएको छ

बङ्गलादेशसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्याे

काठमाडौं, २४ असोज । भारतले बङ्गलादेशसँगको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । दोश्रो टी–२० मा घरेलु टोली भारतले बङ्गलादेशलाई ८६ रनले हरायो । भारतले दिएको दुई सय २२

नेपालले जित्यो क्यानडा एचपीविरुद्धको सिरिज

काठमाडौं, २२ असोज । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको