Logo
खेलकुद
महिला एसिया कप आजदेखि, पहिलो खेल नेपाल र यूएईबीच हुने

काठमाडौँ, ४ साउन । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।  नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन्

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं, ३१ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले

युरो कपको उपाधि स्पेनलाई, इङ्ग्ल्यान्ड दोस्रो पटक स्तब्ध

काठमाण्डौ, ३१ असार । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो ।

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, २७ असार। कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा

युरो कप २०२४: फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का

  काठमाडौं, २७ असार। इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २(१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाडौँ, २६ असार  । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिकै पुगेको हो । उसका लागि खेलको

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

झापा, २५ असार । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित

ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

  काठमाडौं, २३ असार। ब्राजिललाई ४-२ गोलले अन्तरले पराजित गर्दै रुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको

एसिसि महिला एसिया कपका लागि नेपाली महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं, २२ असार । श्रीलंकामा हुने एसीसी महिला एसिया कप खेल्ने नेपाली महिला टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले एक कार्यक्रम गरी एसिया कप खेल्ने नेपाली राष्ट्रिय

फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा, जर्मनी र पोर्चुगल पराजित

काठमाण्डौ, २२ असार । फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । जर्मनीको ह्यामबर्गमा गएराती भएको क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३०