Logo
खेलकुद
टी–२० विश्वकप : भारतको विजयी यात्रा जारी, अमेरिका ७ विकेटले पराजित

काठमाडौँ, ३० जेठ ।  टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह ए अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारतले विजयी यात्रा कायम

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौँ, ३० जेठ । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौँ, ३० जेठ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट

वर्षा रोकियो, मैदानको अवस्था निरीक्षण गरीदैं

काठमाडौँ, ३० जेठ । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको हो।

वर्षाका कारण नेपाल र श्रीलंकाबिचको खेलमा प्रभावित

  काठमाडौँ, ३० जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान शुरु हुनुपर्ने नेपाल र टेस्ट राष्ट्र श्रीलंकाको खेल प्रभावित भएको छ। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क

टी–२० विश्वकप: पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

काठमाडौँ, ३० जेठ । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । जितका लागि पाएको

टी-२० विश्वकप: दोस्रो खेलमा नेपाल बुधबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २९ जेठ । आइसिसी टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहान हुने नेपाल र श्रीलङ्काबिचको खेल विश्वकपको यस

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको रोमाञ्चक जीत, बंगलादेश ४ रनले पराजीत

काठमाडौं, २९ जेठ । आईसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजीत गरेको छ । सोमबार न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको

सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज पुगे, लेखे ‘हेलो फ्रम वेस्ट इन्डिज’

काठमाडौँ, २८ जेठ । टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ । उनलाई क्यानले वेष्ट

सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जाने

काठमाडौँ, २८ जेठ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश