Logo
खेलकुद
नेपाली बलरको उत्कृष्ट प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रको लक्ष्य प्रस्तुत

काठमाडौँ, ३ असार । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान

टी–२० अन्तर्राष्ट्रियमा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप लामिछाने

काठमाडौँ, ३ असार । क्रिकेटर सन्दीले लामिछानेले टी-२० मा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेटको आँकडा पार गरेका हुन् ।

नेपालले बंगलादेशविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं, ३ असार । टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। किंग्सटाउनमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो। अन्तिम आठमा स्थान बनाउने

अन्तिम आठबाट बाहिरिसकेको नेपालले रोक्ला बंगलादेशलाई ?

काठमाडौं, २ असार ।  आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल

टी-२० विश्वकप : नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी

काठमाडौँ, २ असार। आईसीसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ। वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित

युरोकपमा स्पेनको सहज जित

काठमाडौं, २ असार । युरोकपमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह बीको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । शनिबार

साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो नेपाल

काठमाडौँ, १ असार । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो । जितका लागि

नेपालको उत्कृष्ट बलिङ, दक्षिण अफ्रिकाद्वारा नेपाल सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १ असार । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २०

टि-२० विश्वकप : वर्षाका कारण अमेरिका र आयरल्यान्ड बीच खेल रद्द , अमेरिका सुपर एटमा

काठमाडौँ, १ असार । अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल

दक्षिण अफ्रिकाविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

काठमाडौँ, १ असार । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । उक्त खेल किङ्सटाउनस्थित