Logo
स्वास्थ्य
सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन: थापा

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । आज काठमाडौँमा भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो

मेचीनगरमा युवाहरुसँग परिवार नियोजन संघ कार्यक्रम सम्पन्न

मेचीनगर, २८ साउन । नेपाल परिवार नियोजन संघ झापा ( PEER Educator) को आयोजनामा मेचीनगरमा युवाहरुसँग परिवार नियोजन संघ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । २३ औँ अन्तर्राष्ट्रिय युवा दिवसको

डायलायसिस मेसिन आयो, न प्राविधिक आए, न जडान

तुलसीपुर, २८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका

पछिल्लो २४ घण्टामा ७८१ जना सङ्क्रमित, दुई जनाको मृत्यु

काठमाडौँ, २७ साउन । देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार

पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २७ साउन । पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजारभन्दा बढीमा कोरोना

दक्षिण कोरिया, २७ साउन । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड-१९ बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको

माधव नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौँ, २७ साउन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ । बिहीबार गरिएको परीक्षणमा उनलाई कोरोना सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै

काेराेना सङ्क्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

काठमाडौँ, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणका कारण एकैदिन पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

चितवन, २६ साउन । पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ

डेङ्गीका बिरामी बढ्दै

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाससहित ६० जिल्लामा डेङ्गीका बिरामी भेटिएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ