
काठमाडौँ, २२ साउन । पछिल्लो २४ घण्टामा देशभर थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण

अफगानिस्तान, २२ साउन । अफगानिस्तानमा हैजाको कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८ हजार भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२

काठमाडौँ, २२ साउन । प्रमुख प्रतिपक्षी दल स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद

काठमाडौँ, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर

मकवानपुर, २१ साउन । हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारवटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित

झापा, २० साउन । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । दुई हजार नौ सय ४१

झापा, १९ साउन । झापामा रहेका सरकारी र निजी अस्पतालमा एक वर्षको अवधिमा १४ हजार ७४५ पिन्ट रगत खपत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रस झापाले

काठमाडौँ, १९ साउन । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी

काठमाडौँ, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको स्वाब परीक्षण गर्दा

फाइल तस्बिर झापा, १९ साउन । बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० का लागि दुवै पालिकाले रगत