
काठमाडौं, ९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। विद्याकी देवी सरस्वतीको पूजा गर्ने यस दिनलाई वसन्त ऋतुको आगमनको संकेतका रूपमा

झापा, ५ माघ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीको भौतिक र प्रशासनिक अवस्थाबारे गम्भीर चिन्ता सार्वजनिक भएको छ। विद्यालयका सञ्चालक तथा ५० प्रतिशत सेयरधनी दाबी गर्ने रवि पोद्दारले सोमबार

झापा, २२ पुष । प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया, अमेरिकाको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका भित्रका अति विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। अर्जुनधाराका तीन सामुदायिक विद्यालयका कुल १६० जना

झापा, १९ पुष । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीका पूर्वविद्यार्थीहरूले गठन गरेको भूतपूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मदनगोपाल सुब्बालाई अध्यक्षमा

झापा, ९ पुष । बिर्तामोड नगरपालिका- ७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज (बुधबार) विद्यार्थीहरूद्वारा तयार पारिएका प्रयोगात्मक शैक्षिक सामग्रीहरूको भव्य प्रदर्शनी गरिएको छ। कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमसँग प्रत्यक्ष

झापा, २१ मंसिर । अर्जुनधारा नगरपालिका–६ स्थित वालकल्याण आधारभूत विद्यालयले स्थानीय विषयअन्तर्गत समावेश गरिएको शिक्षण–सिकाइ गतिविधिको भागस्वरूप कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको लघु शैक्षिक भ्रमण सम्पन्न गरेको छ। विद्यालयका

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक

भक्तपुर, १ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी

काठमाडौं, १२ भदौ । निजी विद्यालय सञ्चालकहरूले आगामी असार १८ गतेसम्म पनि आफ्ना माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र

झापा, ५ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित