Logo
शिक्षा/साहित्य
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं, १ वैशाख । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री

एसईईकाे परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

काठमाडौं, २० चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । यही चैत ७ गतेदेखि

एसईई परीक्षा आजदेखि

काठमाडौं, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई

आउँदो बिहीवारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

काठमाडौँ, ४ चैत्र । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक

जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठानको साधारणसभामा सम्मान तथा स्मारिका प्रकाशन

झापा, २० फागुन । जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा झापाको १५ औं बार्षिक साधारणसभा एवम् सम्मान तथा स्मारिका प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ समाज निर्माणका लागि सरसफाइ

आइतमाया थेवे स्मृति प्रतिष्ठानद्वारा जुनकीरी बर्ष उत्कृष्ट बिद्यालयबाट सम्मानित

झापा, ११ फागुन । आइतमाया थेवे स्मृति प्रतिष्ठान मेचीनगर १३ चारआलि झापाले बर्ष उत्कृष्ट बिद्यालयको रुपमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ लाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाण्डौ, १० फागुन । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी

नेपाल शिक्षक संघ अर्जुनधाराको नगर प्रतिनिधि सभा सम्पन्न

झापा,२६ माघ । नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिले नगर प्रतिनिधि सभा एवम् शिक्षक स्वागत सम्मान र बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नवआगन्तुक शिक्षक बिन्दा भण्डारी, चुडामणी बराइली,

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल