Logo
मुख्य समाचार
संसदीय समितिमा नौ जना सभापति निर्विरोध निश्चित

काठमाडौँ, ११ भदौ । प्रतिनिधि सभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ ः अध्यक्ष नेपाल

काठमाडौँ, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताएका छन् । समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना

ललिता निवास प्रकरण: किर्ते कसुरमा मुद्दा दायर

काठमाडौँ, १० भदौ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

जनतालाई दु:ख दिने र ढिलासुस्ती सह्य हुँदैन: श्रेष्ठ

पर्सा, १० भदौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दु:ख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट: प्रधानन्यायाधीश

काठमाडौँ, १० भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),

सरकारका कामलाई जनतामा स्थापित गरौँ: प्रधानमन्त्री

काठमाडौँ, १० भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी

पूर्वाधार विकास समितिकाे सभापतिमा राप्रपाका सिंहकाे उम्मेदवारी दर्ता

काठमाडौँ, १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिको सभापतिमा दीपककुमार सिंहले उम्मेदवारी दिएका

सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले कारबाही गर्छ: गृहमन्त्री

वीरगञ्ज, १० भाद्र । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल पर्साले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आजदेखि सुनुवाइ हुने

काठमाडौँ, १० भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ