Logo
मुख्य समाचार
कोही पनि राम्रा छैनन् भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ: पुन

काठमाडौँ, ४ भाद्र । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल

कोशी प्रदेश: मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर, ४ भाद्र । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका

प्रदीप गिरी बीपीपछिकै ठूलो समाजवादी चिन्तक: देउवा

काठमाडौँ, ४ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व.गिरीको स्मृति दिवसका अवसरमा आयोजित

बाबुराम भट्टराईले सीआईबीलाई दिए बयान

काठमाडौँ, ४ भाद्र । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् । डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको

समाजवादी मोर्चाको बैठक सुरु

उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री

सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुङ्गोमा पुर्‍याउँछ: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, ३ भाद्र । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै टुङ्गोमा पुर्‍याउने बताएका छन् । आइतवार सिंहदरबारमा बसेको

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक भाेलि फेरि बस्ने

काठमाडौँ, ३ भाद्र । सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुन: सोमबार बस्नेगरी

सबै प्रकरणका फाइल खुल्नुपर्छ: महामन्त्री थापा

झापा, ३ भाद्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन

प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ, ३ भाद्र । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको

सूचना लिने मात्रै होइन दिने संस्कारको विकास गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, ३ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् । आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित