Logo
मुख्य समाचार
गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लग्यो: ओली

काठमाडौँ, १ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । आज काठमाडौँको वसन्तपुरमा संविधान दिवसको अवसरमा आयोजित

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौँ, १ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा

प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी रहेन: पोखरेल

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारूढ

संसद्को कार्यकाल सन्तोषजनक भएन: अध्यक्ष नेपाल

काठमाडौँ, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका मुद्दा स्थापित

दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान १०:३४ बजे देवी

डा.गोविन्द केसीको मागप्रति गम्भीर छौँ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताएका छन् । राज्यमन्त्री केसीले अभियन्ता डा.केसीले उठाएका मागहरुका विषयमा गहन

प्रतिनिधिसभा: डेंगु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा

सांसदलाई बिदाइ गर्दै ओलीले भने, ‘मंसिर ४ को निर्वाचनमा लाग्नुस्’

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ

०७४ को समानुपातिक बन्दसूची असोज १ गतेदेखि निष्क्रिय हुने

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वतस् कायम नरहने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार

काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्: कमल थापा

काठमाडौँ, ३१ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने महानगरको अभियान प्रशंसनीय भएको बताएका छन् । सामाजिक सञ्जालमा साहसिक कामको लागि मेयर बालेन साह र उपमेयर सुनिता