Logo
मुख्य समाचार
चुनावअघि लालपुर्जा नबाँड्नू: निर्वाचन आयोग

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन

विप्लवका नेता कार्यकर्तामाथिकाे मुद्दा खारेज गर्ने सरकारकाे निर्णय

काठमाडौँ, ३१ भदौ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लवका नेता

आगामी निर्वाचनमा अपाङ्गताको उम्मेदवारी सुनिश्चितता गर्न माग

झापा, ३० भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिकोे राजनीतिक अधिकार सुनिश्चित गर्ने जिल्लाका राजनीतिक दलसहित विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोडमा

जनताका कारण देश बिग्रियो: अध्यक्ष लिङ्देन

इलाम, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कारण देश बिग्रिएको आरोप लगाएका छन् । नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रिएको

निर्वाचनमा एमालेले हार्न हुँदैन: ओली

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास

‘ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार गरे’

काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताको कारक भन्ने गरेको बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको प्रथम

नेता सिंह भने, ‘यो सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायो’

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ

नेपालले निर्णय नगरे ‘अग्निपथ योजना’ तत्काललाई फिर्ता हुने: भारतीय सेनाध्यक्ष

काठमाडौँ, ३० भदौ । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताएका छन् । बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको

उम्मेदवारले खर्च विवरण नबुझाए ६ वर्ष कालो सूचीमा राख्छौँ: थपलिया

काठमाडौँ, ३० भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्’

काठमाडौँ, ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टहरुको प्रयास नभएको भए देश आज संघिय लोकतान्त्रीक गणतन्त्रमा जान सम्भव नभएको जनाएका छन् ।