Logo
मुख्य समाचार
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद नदोहो¥याउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका

चुनावमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको छ: नेपाल

काठमाडौँ, २९ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित

निर्माणाधीन भवनको लिफ्ट चुँडिदा सात जनाको मृत्यु

भारत, २९ भदौ । भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु भएको छ । अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये

नाका तत्कालै खोल्ने चीनको प्रतिबद्धता

काठमाडौँ, २९ भदौ । चीनले नेपालसँगका तातोपानी र रसुवागढी नाका तत्कालै खोल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताको क्रमममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुले दुवै नाका तत्कालै

कारागार व्यवस्थापनका लागि बजेट अभाव: गृहमन्त्री खाँण

काठमाडौँ, २९ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले कारागार व्यवस्थापनका लागि बजेट अभाव रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार कारागार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि छलफलका क्रममा सांसदहरूले उठाएका

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउनुपर्छ: प्रचण्ड

काठमाडौँ, २९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा

सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता

मिटर व्याजबाट पीडित जनताहरुलाई सरकारले दमन गर्यो: दाहाल

काठमाडौँ, २९ भदौ । राष्ट्रियसभाका सदस्य देवेन्द्र दाहालले मिटर व्याजबाट पीडित जनताहरू न्याय माग्न जाँदा सरकारले उल्टै लाठीचार्ज गरेको बताएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद दाहालले

पाकिस्तानमा २४ घण्टा यता बर्षा र बाढीबाट ५४ जनाको मृत्यु

इस्लामावाद, २९ भदौ । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घण्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका

बाल अधिकार सुनिश्चितता गर्न सम्बद्ध पक्षको ध्यान जान जरुरी: राष्ट्रपति

काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको बताएकी छिन् । राष्ट्रिय बाल दिवस,