Logo
मुख्य समाचार
मल कारखाना बनाउनका लागि अध्ययन भइरहेको: कृषिमन्त्री यादव

काठमाडौँ, ३१ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले मल कारखाना बनाउनका लागि अध्ययन भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटमा

अर्थमन्त्री शर्मा नैतिक हिसाबले पदमा बस्न मिल्दैन: सुरेन्द्र पाण्डे

काठमाडौँ, ३१ जेठ । एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने बताएका छन् । करका दर हेरफेरका विषयमा सार्वजनिक भएका विवरणले अर्थमन्त्रीलाई पदमा

‘डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन्छ’

काठमाडौँ, ३१ जेठ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम

मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन: थपलिया

काठमाडौँ, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय

अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौँ, ३१ जेठ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि

नेपालमा दुई तहको सङ्घीय संरचना आवश्यक: थापा

पोखरा, ३० जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको सङ्घीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक छ: कोइराला

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् । नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको

रासायनिक मल उपलब्ध गराउन सरकार लागि परेको छ: यादव

काठमाडौँ, ३० जेठ । बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख

मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ: सांसद बस्नेत

काठमाडौँ, ३० जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभामा आज मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै

प्रतिनिधिसभा: ‘मल आजै चाहियो, अहिल्यै चाहियो’

काठमाडौँ, ३० जेठ । मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन् । प्रमुख प्रतिपक्षी दलका सांसदहरुले मलको आपूर्ति