
काठमाडौँ, १२ वैशाख । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन्

काठमाडौँ, १२ वैशाख । माओवादी केन्द्रले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गर्दै मुलुकभर ६० प्रतिशत स्थानीय तहमा

काठमाडौँ, १२ वैशाख । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् । उम्मेदवारी मनोनयनको दोस्रो

काठमाडौँ, १२ वैशाख । पाँच दलीय सत्ता गठबन्धनले देशैभरका गठबन्धन कायम राख्न कसरत गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहमा गठबन्धनलाई एक ढिक्का राख्न

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत

काठमाडौँ, १२ वैशाख । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल सन्तोषजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले सोमबार बिहान वक्तव्य जारी गर्दै तालमेल

काठमाडौँ, १२ वैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा

कैलाली, ११ वैशाख । कैलालीको कैलारी गाउँपालिका-७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ । धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको

काठमाडौँ, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै

काठमाडौँ, ११ वैशाख । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको