काठमाडौँ, १ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनिएका दलहरूको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा
काठमाडौँ, १ बैशाख । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग पार्टीको चुनावी तालमेलबारे असन्तुष्टि जनाएका छन् । रावलले बिहीबार ट्विटमार्फत सूर्य चिह्न बिक्री हुने व्यावसायिक
काठमाडौँ, १ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । खुमलटारमा आज आयोजित माओवादी
काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलले लोकतन्त्रलाई लाभ नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा आफ्नो ठाउँ कसरी बनाउने
काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना
चितवन, १ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक
विराटनगर, १ बैशाख । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकाशका कामहरू पनि थप भइरहेको बताएका
काठमाडौँ, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गरेका छन् । नयाँ वर्ष २०७९
काठमाडौँ, १ बैशाख । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै
झापा, ३० चैत । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय वोर्ड गठन गरेको छ । पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१